नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक प्रधानलाई

काठमाडौँ– यस वर्षको नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक तथा संगीतकार सुभाष प्रधानलाई प्रदान गरिएको छ । सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान गायक प्रधानलाई प्रदान गरिएको हो । प्रधानले नेपाली गीत संगीतमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । गायनसँगै सञ्चार क्षेत्रमा क्रियाशिल रहेका उनी […]

सम्बन्धित सामग्री

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज होटल क्लार्क रिसोर्टमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन […]

नेशनल लाईफद्वारा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्सले सुदूर पश्चिमको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।...

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रयकला प्रशिक्षण कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३ सय जना अभिकर्ताहरुको सहभागीता थियो ।प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भइ बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी सक्षम र ब्यवसायिक बनाउदै लैजाने नीति अनुरुप  कम्पनीले यस प्रकारको का

नेशनल लाइफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना

नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले MDRT (Million Dollar Round Table)का विजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । झापाको विर्तामोडमा शनिबार सम्पन्न गरिएको MDRT सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका हुन् ।भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई MDRT/COT/TOT जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए

नेशनल लाईफद्धारा बिजेता अभिकर्ताहरुलाई सम्मान

काठमाडौं, २२ जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआर्टीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । विर्तामोड झापाको होटल किग्सबेरी मा गत जेठ २१ गते सम्पन्न गरिएको एमडीआर्टी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए। भारतका बरिष्ठ प्रशिक्षक प्रभु […]

नेशनल म्युजिक अवार्ड, कसलाई कुन सम्मान?

काठमाडौँः नेशनल म्युजिक अवार्ड -२०७८ सम्पन्न भएको छ। रेडियो कान्तिपुरको २३औँ अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमबीच विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो। दीर्घ साधना सम्मान कुमार बस्नेतलाई प्रदान गरिएको छ। बस्नेतलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो। कसलाई कुन अवार्ड उत्कृष्ट नव प्रतिभाः अंकित श्रेष्ठ (लजाएर एक्लै किन)…

नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुलाई सम्मान गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत चियरपर्सन क्लब सदस्य सम्मान नामक कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने ५०० जना व्यवसायिक एजेन्सी लिडरलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८ प्रदान गरिन् ।आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको […]

नेशनल लाइफद्वारा वरिष्ठ अभिकर्तालाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरूको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्राण्डी होटलमा सम्पन्न गरेको छ ।  कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरूलाई सम्मान गरेको हो । उक्त कार्यक्रम अन्तर्गत कम्पनीले देशभरबाट आर्थिक वर्षभित्र आफ्नो व्यक्तिगत व्यवसायको आधा

नेशनल लाईफद्धारा वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरूको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्र्यान्डी होटलमा सम्पन्न गरेको  छ ।  कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियर पर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरूलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले 'सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८' प्रदान गरेका छन् । उक्त कार्यक्रममा देशभरबा...