नेपाल समाचारपत्रको समाचारमा मेयर साहको भनाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्रमा असार ३० मा प्रकाशित ‘निर्वाचनमा सघाउने रुटिन अफ नेपाल बन्दलाई महानगरको एक करोड’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ । यही साउन ३ गते नेपाल समाचारपत्रको काठमाडौं, भीमसेनस्थानस्थित कार्यालयमा उहाँका कर्मचारीले दर्ता गराएको ‘खण्डन पत्र’ र समाचारपत्रमा प्रकाशित समाचारको तस्वीर यस प्रकार छ ः  

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले अराजक बोल्न मिल्दैन : काँग्रेस नेता कोइराला

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो। पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए। उनले प्

बुढानीलकण्ठ मन्दिरको पहिला गुरुयोजना बनाउँछौँ : मेयर अधिकारी

काठमाडौँ।  बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बुढानीलकण्ठ मन्दिर व्यवस्थापन र पूर्वाधार विकासका लागि गुरुयोजना बनाउनुपर्ने बताएका छन् । मन्दिरको पूर्वाधार विकास र पुरातत्त्व मापदण्ड पूरा गरेर संरचना थप्नका लागि पहिला गुरुयोजना बनाएर मात्रै काम थाल्नुपर्ने उनको भनाइ  छ । नेपाल पर्यटन बोर्डको सहकार्य, बुढानीलकण्ठ नगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा बिहीबार बुढानीलकण्ठ मन्दिर परिसमा […]

काठमाडौँ महानगरपालिकाका मेयर शाह विदेश भ्रमणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विदेश भ्रमणमा गएका छन् । उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन् । मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण

काठमाडौं महानगरका मेयरद्वारा भक्तपुर क्षेत्र अवलोकन

काठमाडौं।काठमाडौं महानगरपलिकाका मेयर बालेन शाहले आज भक्तपुर क्षेत्र अवलोकन गरेका छन्। बङ्गलादेशमा चाडै नै विद्युत् निर्यात गर्ने ऊर्जामन्त्रीको भनाइ।मनसुन सक्रिय भएसँगै देशैभर अझै केही दिन वर्षा हुने भएको छ।कास्कीमा पाडी–बाच्छी हुर्काउने किसानले प्रदेश सरकारको तर्फबाट अनुदान पाउने भएका छन्।नेपाल र कतार फुटबल संघका अध्यक्षहरु बीच भेटवार्ता सम्पन्न भएको छ।

जसपाका नेता जनमत पार्टीमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा  नेपाल सदभावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष नरसिंह चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रमका बीच जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी पनि पार्टी प्रवेश गरेको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए ।सो क्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको उनको भनाइ छ ।  चुनावको मिति नजिकिएसँगै जनमत पार्टीले चुनावी गतिविध

महानगरपालिकाको बजेटमा एनिमेसनका लागि पाँच करोड

काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ। मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गरेको अधिकारीहरूको भनाइ छ। एउटै शीर्षकमा यतिधेरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन्। अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको

एमाले प्रवेश गरेका सरावगी भन्छन्, ‘अब देशमा साना पार्टीको काम छैन’

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा नेपाल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘मधेस’ का मुद्दालाई उठाएर राजनीतिमा स्थापित भएका उनले कुनैबेला ‘मधेसविरोधी’ भनेर चिनिएको एमालेबाट अबको राजनीति यात्रा अघि बढाउने चुनौतीपूर्ण निर्णय लिएका छन् ।यद्यपि, जसपा नेपाल छाडेर अर्को दलमा प्रवेश गर्ने सवालमा आफ्नो पहिलो रोजाई नेपाली काँग्रेस रहेको उनको भनाइ छ । तर काँग्रेसकै केही स्थानीय नेताका कारण आफूले काँग्रेसमा त्यो स्थान पाउन नसकेको उनले बताए । पछिल्लो समय प्रधा