पहिलेकै प्रतिस्पर्धीलाई पराजित गर्दै ललितपुर महानगरमा दोस्रोपटक मेयर बने चिरिबावु महर्जन

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबावु महर्जन निर्वाचित भएका छन्। नेकपा एमालेका हरिकृष्ण व्यवञ्जनकारलाई पराजित गर्दै उनी पुनः मेयरमा विजयी भएका हुन्। यसअघि ०७४ को निर्वाचनमा पनि महर्जनले व्यन्जनकारलाई पराजित गरेका थिए।...

सम्बन्धित सामग्री

ललितपुर मेयर कपमा सुदूरपश्चिमको दोस्रो जित

११ चैत, काठमाडौं । सुदूरपश्चिमले ललितपुर मेयर वुमन्स टी-२० क्रिकेट प्रतियोगितामा शनिबार मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा दोस्रो जित निकालेको सुदूरपश्चिमले फाइनलको सम्भावना पनि कायम राखेको छ । तीन खेलबाट सुदूरपश्चिमले ४ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर मेयर ११ लाई पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग […]

चन्द्रपुर मेयर गोल्डकपको उपाधि विरगञ्जलाई

महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३–० ले पराजित गर्दै पर्साको विरगञ्ज युनाइटेडले चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि जितेको छ ।...

चन्द्रपुर मेयर गोल्डकपको उपाधि विरगञ्जलाई

महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३–० ले पराजित गर्दै पर्साको विरगञ्ज युनाइटेडले चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि जितेको छ ।...

कर्मचारीसँगको मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम पराजित

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा महानगर दिवसको अवसरमा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६—१ ले पराजित गरेको हो । मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको […]

गण्डकीका १३ मेयर र उपमेयर कारबाहीमा, ४ लाख ५० हजार जरिवाना

काठमाडौँ । गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् । यस्तै, नगरपालिका तर्फ मेयरका पराजित ९६ उम्मेदवार र उपमेयरका पराजित ६४ जना उम्मेदवारले […]

धनुषामा हारे हेभिवेट नेता : प्रमुख दलका जिल्ला अध्यक्ष बन्न सकेनन् मेयर

जनकपुरधाम : धनुषा जिल्लाका विभिन्न नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रमुख चार दलका अध्यक्षहरू निर्वाचनमा पराजित भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादि पार्टी र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षहरू नै स्थानीय तह निर्वाचनमा पराजित भएका हुन्। नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयर पदका लागि उठेका…

बेलकामा निर्वतमान मेयरलाई पराजित गर्दै कांग्रेसका कार्की विजयी

उदयपुरको वेलका नगरपालिकामा निवमर्तमान मेयर एमालेका दुर्गाकुमार थापालाई पराजित गर्दै कांग्रेसका अशोक कार्की मेयरमा निर्वाचित भएका छन् । कार्कीले थापालाई तीन हजार १४० मतान्तरले पराजित गरेका हुन् । कार्कीले १० हजार...

मेयर कप फुटबलः खुमलटार विजयी

काठमाडौँ – एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो। खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक–एक गोल गरे। जितसँगै […]

ललितपुर मेयर कपमा एपीएफको मेयर कप क्रिकेटमा लगातारजित

विभागीय टोली एपीएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा […]

मेयर कपमा त्रिभुवन आर्मी र मेयर-११ खेल्दै

काठमाण्डौ - काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । त्रिभुवन आर्मी र मेयर-११ बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा खेल्दैछन् । आर्मी उद्घाटन खेलमा शनिवार एपीएफसँग एक विकेटले पराजित भएको थियो । मेयर-११ ले हिजो भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र मेयर-११ को सन्दीप लामिछानेले गरेका छन् । मेयर-११ ले १ खेलमा २ अङ्क जोडेको छ ।