ललितपुर मेयर कपमा सुदूरपश्चिमको दोस्रो जित

११ चैत, काठमाडौं । सुदूरपश्चिमले ललितपुर मेयर वुमन्स टी-२० क्रिकेट प्रतियोगितामा शनिबार मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा दोस्रो जित निकालेको सुदूरपश्चिमले फाइनलको सम्भावना पनि कायम राखेको छ । तीन खेलबाट सुदूरपश्चिमले ४ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर मेयर ११ लाई पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग […]

सम्बन्धित सामग्री

ललितपुर मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे । एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...

मेयर कप महिला टी-२० : सुदूरपश्चिम फाइनल नजिक

१३ फागुन , काठमाडौं । प्रदेश १ माथि ६ विकेटको जितसहित सुदूरपश्चिमले ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा सेमिफाइनल प्रवेशको सम्भावना उच्च पारेको छ । सुदूरपश्मिले लगातार दोस्रो जित निकाल्दा राष्ट्रिय टोलीका कप्तानले नेतृत्व गरेको प्रदेश १ ले भने तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको हो । प्रदेश १ ले दिएको ५२ रनको लक्ष्य सुदुरपश्चिमले १० […]

ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश १ को पहिलो जित

फागुन १२, काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कप्तान रुबिना क्षेत्रीले अविजित ४८ रन बनाएपछि प्रदेश‍ १ ले प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ४९ बल खेल्दै ७ छक्का मद्दतमा ४८ रन बनाएपछि ८० रनको लक्ष्य १५.४ ओभरमा पूरा गरेको […]

महिला क्रिकेटमा लुम्बिनीले ललितपुरलाई हरायो, एपीएफको लगातार दोस्रो जित

ललितपुर – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा लुम्बिनीले ललितपुरलाई दुई रनले हरायो । लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ले २० ओभरमा नौ विकेट गुमाएर ९२ रनमात्रै बनायो । ललितपुरलाई अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर लुम्बिनीकी नेरी थापाले १९ ओभर दुई बलदेखि चार बलसम्म लगातार तीन विकेट लिएर ह्याट्रिक गरेपछि ललिपुरले हार्‍य...

ललितपुर मेयर कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौं : ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो खेल जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो। आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दश

ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेटको […]

महिला क्रिकेट प्रतियोगितामा पहिलो जित

कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपिएफसँग पराजित भएको […]

ललितपुर मेयर कप : प्रदेश १ को पहिलो जित

कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ ।

ललितपुर मेयर कपमा एपीएफको मेयर कप क्रिकेटमा लगातारजित

विभागीय टोली एपीएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा […]

ललितपुर मेयर्स कप आजबाट सुरु: पहिलो खेलमा एपीएफको जित, सीता राना मगरको अर्धशतक

काठमाडौं: ललितपुर मेयर कप महिला च्याम्पियनसिप आजबाट सुरु भएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले प्रदेश १ माथि ८ विकेटको सानदार जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जसका लागि कप्तान रुबिना क्षेत्रीले…