गण्डकी प्रदेश : समाजवादको आधार बनाउन चुक्यो सरकार

नेकपा माओवादी केन्द्रका नेताहरुले ‘समाजवादको आधार तयार पार्ने’ उद्देश्य बारम्बार बताउने गरे पनि बुधबार माओवादीकै तर्फबाट गण्डकी प्रदेशको अर्थ मन्त्रालय सम्हालेका रामजीप्रसाद बरालले सार्वजनिक गरेको बजेटमा त्यसको कुनै छनक देखिएको छैन ।उद्योगी–व्यवसायीले बजेट परम्परावादी रहेको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले प्रदेश सरकारको बजेटले कम्तीमा पनि गोरखाको मजुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योगलाई सम्बोधन गर्नुपर्नेमा त्यसो ह

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

– वासुदेव पौडेल गण्डकी, १५ जेठ ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा शून्यताबाट सुरु भएको यो संरचनाले अहिले भने पूर्णरूपमा संस्थागत रूप लिइसकेको छ । चाहेअनुसार जनताका अपेक्षा पूरा नहुनु एवं देशको राजनीतिक अस्थिरताका कारण […]

गण्डकी प्रदेश सरकार १० बैशाखसम्म परिवर्तन हुन्छ : काँग्रेस नेता पाण्डे

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी बैशाख १० सम्म प्रदेश सरकार परिवर्तन हुने बताएका छन् । बागलुङ कांग्रेसले निर्माण गर्न लागेको विपी स्मृति भवनको शिलन्यास कार्यक्रममा...

गण्डकी प्रदेश : सरकार बनाउन दलको सक्रियता

काठमाडौँ – गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि सोमबार बेलुका चार बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा […]

गण्डकी प्रदेश स्थापनाको चार वर्षः अस्पताल र सडकमा देखियो सरकार

गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ। सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्। प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो।

‘गण्डकी प्रदेश सरकार भ्रष्टाचारमा डुब्यो’

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब

गण्डकी प्रदेश प्रमुखद्धारा तीन दिनभित्र सरकार बनाउन आह्वान

पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छिन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी आह्वान गरेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै पदबाट राजिनामा दिएका थिए। अर्को सरकार गठन नभएसम्म गुरुङ नेतृत्वको सरकारले काम चलाउ सरकारको रुपमा काम गर्नेछ।

जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार ढल्ने पक्का

गण्डकी प्रदेश सरकार ढल्ने करिब करिब पक्का जस्तै भएको छ । प्रदेशमा सरकार बनाउन र ढलाउन निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य मार्फत सरकारलाई दिएको समर्थन फित्ता लिएपछि सरकार ढल्ने...

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]