शेयर बजारमा उतारचढाव, इन्फ्रास्टक्चर बैंक सहित ४ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा

साताको पहिलो दिन आइतवार शेयर बजारमा निकै उतारचढाव देखिएको छ ।  प्रि–ओपन सेसनमा साढे ३० अंकले बढेको शेयर बजार केही बेरसम्म घटबढ हुँदै पछिल्लो समय ३.६० अंकले घटेको छ ।  सामाचार तयार पार्दासम्म (१२ः१६ बजे) माथिल्लो तामाकोशी जलविद्युतको शेयर मूल्यमा सर्किट लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार, यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा ५३९ रुपैयाँ पुगेको छ ।  यससँगै इन्फ्रास्टक्चर बैंक, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगे...

सम्बन्धित सामग्री

शेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्स र हाइड्रोले भने गुमाए

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार हरियाली भएको छ । यसदिन बजार मापक परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ को बिन्दुमा पुगेको छ । आइतबार विभिन्न १५ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो। १० प्रतिशतसम्मको वृद्धि भएपछि सर्किट लाग्ने […]

शेयर बजारमा सामान्य अंकको करेक्सन, धेरै समूहमा हरियाली, कारोबार साढेँ ४ अर्ब

काठमाडौं, मंसिर २९ । मंगलबार सर्किट लाग्ने गरि बढेको शेयर बजार बुधबार करिब स्थिर जसो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले करेक्सन भएर २४ सय २४ कायम भएर थामियो । बुधबार पनि कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेर २५ सय नजिक पुगेर झरेको हो । यस दिन कारोबार पनि केही […]

शेयर बजार बढेपछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

२८ मंसिर, काठमाडौं । केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ । शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सारकारात्मक सर्किट लागेको हो । अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर […]

शेयर बजारमा हरियाली, २ कम्पनीको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट

शेयर बजारमा सोमवार हरियाली छाएको छ । बजार खुलेको डेढ घन्टामै नेप्से परिसूचक ६४ अंकले बढेको छ । यतिखेर शेयर बजार २६४८.६१ विन्दुमा पुगेको छ ।  ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स १०.४८ अंकले बढ्दै ५०१.४५ विन्दुमा पुगेको छ । समाचार तयार पार्दासम्म कुल २ सय १३ कम्पनीको २९ लाख ७९ हजार ८१७ कित्ता शेयर १ अर्ब ५६ करोड ४ लाख ३८ हजार ८५९ रुपैयाँ बराबरमा किनबेच भएको छ । बजार खुलेको डेढ घन्टासम्ममा सबै समूहका सूचकहरू बढेका छन् ।  यस समयमा युनियन हाइड्रोपावर लिमिटेड र बेष्ट फाइनान्स कम्पन...

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।  अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ । कार...

७१ अङ्कले बढेपछि शेयर बजारमा हरियाली, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली देखिएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आज आइतवार नेप्से ७१ दशमलव ४३ अङ्कले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४२ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको...

मौद्रिक नीतिपछिको शेयर बजार : लगानीकर्ताको ५ खर्ब गुम्यो

२० भदौ, काठमाडौं । शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो । शेयर बजारको कारोबार गराउने जिम्मा पाएको […]

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२० भदौ, काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ […]

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

साताको दोस्रो दिन सोमवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सर्किट लागेको छ ।  सोमवार शुरूवाती कारोबारमा १० प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । आइतवार बैंकको शेयर मूल्य ६ सय रुपैयाँ रहेको थियो ।  नेप्सेमा कारोबार शुरू गरेकै दिनदेखि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । शेयर बजार विश्लेषकहरूले निफ्राको शेयर मूल्य अझै बढ्न सक्ने बताउँदै आएका छन् ।  सोमवार निफ्रासँगै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रधि विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर लिमिटेड...