कोरोना नियमविपरीत सहकर्मीलाई चुम्बन गरेको समाचारपछि बेलायती मन्त्रीले दिए राजीनामा

लन्डन । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिरहरू स्वास्थ्य मन्त्रालयभित्र ६...

सम्बन्धित सामग्री

हङकङमा २ हजारभन्दा बढी मुसामा कोरोना संक्रमण

एजेन्सी । हङकङमा मंगलबार २ हजारभन्दा बढी ह्यामस्टरमा कोरोना संक्रमण भएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै सबै ह्यामस्टरलाई मार्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ । मुसा पाल्दै आइरहेका व्यक्तिहरुलाई ती मुसासँग दुरी बनाउन र चुम्बन नगर्न चेतावनी दिइएको छ ।

'चुम्बन काण्ड' बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

कोरोना महामारीका बीच बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन्। आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन्। कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग गरिएको थियो। लगत्तै हैनकेकले प्रधानमन्त्री बोरिस जोनसन्लाई राजीनामा बुझाएका हुन्। ४२…

लकडाउनको विरोध गर्न रेलभित्रै सामूहिक चुम्बन !

कोरोना भाइरसका कारण पूरै दुनियाँमा लकडाउन लागू गरिएको थियो । केही देशमा अझै लकडाउन जारी नै छ ।  मानिस कुनै पनि बन्धनमा लामो समय बस्न सक्दैन । तर, यति लामो समय घरभित्रै बस्दा रोजगारी गुमाउनु मात्रै होइन, लकडाउनबाट मानिसहरु आक्रामक पनि बनेका छन् । कैयौं क्षेत्रमा त लकडाउनबाट मानिसहरु कतिसम्म दिक्क भएका छन् भन्ने उनीहरुको क्रियाकलापबाटै स्पष्ट हुन्छ । रुपमा यस्तै आश्चर्यचकित पार्ने घटना देखिएको छ ।  सामाजिक दूरीको नियमबाट दिक्क भएका मानिसहरुले यसको विरोध जनाउन रेलमै सामूहिक चुम्बन गरेका छन् ।  ...

के यौन सम्पर्कबाट कोरोना भाइरस सर्छ?

कोरोना भाइरस नयाँ भएकाले यसबारे धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ। संक्रमित व्यक्तिसँग हात मिलाउँदा, अंकमाल र चुम्बन गर्दा थुक र र्याछलका छिटाबाट कोरोना भाइरस अर्को व्यक्तिमा सर्ने...

चुम्बनमा प्रतिबन्ध

खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्।

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

काठमाडौँ । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ । चीनबाट शुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर सङ्क्रमण र त्यसबाट हुने …

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ ।