डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो।

सम्बन्धित सामग्री

धमाधम नेतृत्वविहीन हुँदै दूतावास र नियोग

काठमाडौं : विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसंघीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्किने तयारीमा छन्। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको छ। ‘चार जना फर्किसकेका छन्’, उनले भने, ‘अन्य फर्कि

समाचार प्रभाव : मलेसियामा अलपत्र नेपाली श्रमिकको सरकारद्वारा उद्धारको पहल सुरु

मलेसियामा अलपत्र परेका ५६ नेपाली श्रमिकको उद्धारका लागि सरकारले पहल गरेको छ । मलेशियास्थित नेपाली दूतावास र सम्बन्धित म्यानपावर कम्पनीसँग सम्पर्क गरी उद्धारको पहल सुरु गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

काठमाडौं। लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा […]

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

बेलायतमा सफल व्यवसायीको परिचय बनाउनु भएका महन्तबहादुर श्रेष्ठलाई नेपाल पर्यटन बोर्डले बेलायतका लागि मानार्थ जनसम्पर्क प्रतिनिधि ि नयुक्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ, बेलायतका संस्थापक अध्यक्ष समेत रहनु भएका श्रेष्ठलाई बोर्डले दुई वर्षका लागि प्रतिनिधिमा नियुक्त गरेको हो । यससंगै बोर्डले श्रेष्ठलाई प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ । श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर अपरेटर्स, होटल व्यवसायीलगायत सरोकारवालासँग निकट रहेर कामगर्नुपर्नेछ ।

समाचार प्रति दूतावासको खण्डन : हामी मानव तस्करीमा संलग्न छैनौं

युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो ।  ‘..यस दूतावासको यसको आधिकारिकता र प्रक्रिया नबुझि उल्लेखित समाचार प्रकाशित भइ जनमानसमा भ्रम उ...