६ पुस, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै सोही लाभांशको कर प्रयोजनको […]