काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता व्यक्ति, चालक, सहचालक र बस धनीका लागि सरकारले विशेष राहतको प्याके ल्याउन पर्नुपर्ने व्यवसायीहरुले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बस दुर्घटना भएको २ दिनसम्म पनि यात्रु र सबको खोजी राज्यले गर्न नसकेको बताए । उनले भने, ‘दुर्घटना […]