खराब ब्याटिङसँगै संकटमा एपीएफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १४ ओभरमा ५ विकेट गुमाउँदै ४९ रन बनाएको छ । क्रिजमा लोकेश बम १ र सन्दीप जोरा ५ रन छन् । ओपनर प्रज्वल शाहीलाई […] The post खराब ब्याटिङसँगै संकटमा एपीएफ first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एपीएफले रेलिगेसन टार्‍यो

सशस्त्र प्रहरी बलको एपीएफ क्लब सुरुका तीनै खेल हारेपछि संकटमा परेको थियो । धेरैले अनुमान गरेका थिए, अब एपीएफ ए डिभिजनमा अडिँदैन । त्यसपछि विदेशी खेलाडी अनुबन्ध गर्ने पहिले विभागीय टिम हुँदै एपीएफले लय समात्यो । नामै नचलेका एपीएफका आफ्नै खेलाडीले पनि राम्रै खेल्न थाले । सुधारिएको खेललाई निरन्तरता दिँदै एपीएफले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै बिहीबार मनाङ मर्स्याङदीलाई ३–१ स्तब्ध पार्‍यो ।