माघ २० आउँदै आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । साउने सोमबारको साइतमा पोस्टर रिलिज गरिएको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । पोस्टरमा कलाकारहरु आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही फिल्मबाट रजतपटमा डेब्यु […]

सम्बन्धित सामग्री

सुरक्षा पन्त र उषा रजक स्टारर ‘जुलेबी’ भदौ १ मा आउने

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भदौ १ गतेदेखि प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनलाई लिएर निर्माता र वितरण कम्पनी डीसीएनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै, डीआएर मुभिजले फिल्मको डिजिटल राइट्स पनि खरिद गरेको छ । भदौ १ मा अब ‘जुलेबी’ र आकाश श्रेष्ठ अभिनित ‘हिंड्दा हिंड्दै’ प्रदर्शनमा आउने भएका […]

फिल्म ‘हिंड्दा हिंड्दै’ को पोस्टर सार्वजनिक

काठमाडौं । प्रेमकथामा आधारित आकाश श्रेष्ठ र रेखा शाहद्वारा अभिनित फिल्म ‘हिंड्दा हिंड्दै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्मको पोस्टर सोमबार सार्वजनिक गरिएको हो । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल […]

आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’को सुटिङ सकियो

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’ को छायांकन सकिएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको फिल्मको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ । मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङको अभिनय रहेको छ । रेखा […]