सुरक्षा पन्त र उषा रजक स्टारर ‘जुलेबी’ भदौ १ मा आउने

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भदौ १ गतेदेखि प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनलाई लिएर निर्माता र वितरण कम्पनी डीसीएनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै, डीआएर मुभिजले फिल्मको डिजिटल राइट्स पनि खरिद गरेको छ । भदौ १ मा अब ‘जुलेबी’ र आकाश श्रेष्ठ अभिनित ‘हिंड्दा हिंड्दै’ प्रदर्शनमा आउने भएका […]

सम्बन्धित सामग्री

‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

काठमाडौँ, १ भदौ । आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेका चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील […]

नेपाली फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आजदेखि हलमा

काठमाण्डाै - आजदेखि दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् ।  अघिल्लो हप्ता कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेकाे चलचित्र ‘जुलेबी’मा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।  लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा ...

६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज

काठमाडौं । नेपाली चलचित्र जुलेवी यही १ भदौ शुक्रबारबाट मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यो चलचित्रका विभिन्न ५ वटा दृष्यमा सेन्सर बोर्डले कैंची चलाएपछि यसले ‘एडल्ट सर्टिफिकेट’ पाएको छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, […] The post ६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक

काठमाडौं । भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरू समेटिएको छ। चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टको भनाइ छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, […]

‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापासहित चार अभिनेत्रीको मुख्य भूमिका रहेको चलचित्र जुलेवी १ भदौबाट रिलिज हुने भएको छ । १ भदौमा रिलिज गर्ने भन्दै निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता गरिएको छ । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ । […] The post ‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारी दिवसमा फिल्म ‘जुलेबी’को टिजर पोस्टर, वैशाखमा रिलिज गर्ने तयारी

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’को टिजर पोस्टर सार्वजनिक भएको छ । बुधबार नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा नारीको संवेदना र मुडलाई दर्शाउने ढंगले प्रतीकात्मक दृश्यलाई प्रस्तुत गरिएको छ । फिल्मको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन […]

गणेश देव पाण्डेको निर्देशनमा ‘जुलेबी’, फिल्ममा चार महिलाको कथा

काठमाडौं: फिल्म ‘जुलेबी’ को 'फस्ट लुक पोस्टर' सार्वजनिक भएको छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले चार नारी पात्रको कथा समेटेको छ।  ‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको छ। त्यस्तै, फिल्ममा सुशील सिटौला,पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ।…

जुलेबीको ‘टिजर’ सार्वजनिक

चलचित्र जुलेबी को ‘टिजर’ सार्वजनिक गरिएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा मायाप्रेमका दृश्यलाई स्थान दिइएको छ । चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुनुहुन्छ । भदौ १ बाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।