काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा बिहिबार राति एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । बिहिबार राति बारा कलैयाकी १२ वर्षीय कृतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार […]