राखी सावन्तले राजलाई भाई भनेपछि…

एजेन्सी, २१ माघ । बिग बोस फेम राखी सावन्तले हालै सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनीसँगै राज कुन्द्रा देखिएका छन् । भिडियोमार्फत उनले राजलाई आफ्नो भाइ भनेकी छिन् । राजले उनको प्रशंसाका पुल पनि बनाएका छन् । वास्तवमा यो भिडियो शमिता शेट्टीको जन्मदिनको हो । यस पार्टीमा बिग बोस १५ का […]