काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको गम्भीर आरोप लगाउनु भएको छ ।
सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ । उहाँले डाक्टर केस...