काठमाडौं, ३ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र विक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र विक्रिदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा […]