काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोयियन युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र विक्रिदर १४३ रुपैयाँ ५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर आज ११६ रुपैयाँ १४ पैसा र विक्रिदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९० पैसा र विक्रिदर […]