रुखबाट लडेर जिल्लाको सोताङमा एक जनाको ज्यान गएको छ। रुखको घास झार्ने क्रममा सोताङ ३ को बनेल्दुका ५० वर्षीय आतुरे राईको शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ।
रोल्पा । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो । शुक्रबार साँझ घर नजिकै बारीको रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गएराति मृत्यु भएको […]
रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो । शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।
म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो
कावासोती : नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा करेन्ट लागेर एकजना बालिकाको मृत्यु भएको छ।
सोमबार कुखुराको फर्ममा खेल्ने क्रममा फर्मको लागि लगिएको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर पाल्हिनन्दन ३ कुश्मा निवासी रामबचन हरीजनकी छोरी वर्ष १२ की जमुना हरीजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
करेन्ट लागेर...