कावासोती : नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा करेन्ट लागेर एकजना बालिकाको मृत्यु भएको छ।
सोमबार कुखुराको फर्ममा खेल्ने क्रममा फर्मको लागि लगिएको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर पाल्हिनन्दन ३ कुश्मा निवासी रामबचन हरीजनकी छोरी वर्ष १२ की जमुना हरीजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
करेन्ट लागेर...