स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा राजनीतिक सरगर्मी पनि बढेको छ । संघीयता लागु भएपछि गठित स्थानीय तहको सरकारको कार्यकाल पाँच वर्ष पूरा भएको छ । सिंहरबारको अधिकार गाउँगाउँमा पु-याउने उद्देश्यका साथ स्थानीय सरकार सञ्चालनमा आएको थियो । पाँच वर्षको अवस्थामा स्थानीय सरकारले गर्ने कामको तौरतरिका नागरिकले नजिकबाट नियालेका छन् । अधिकार सम्पन्न स्थानीय तहमा […]