आजदेखि दसैँ सुरु, टिकाको साइत ११ः५५ मा

काठमाडौं, असोज ५ – बिहीबारदेखि बडादसैँ सुरु भएको छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ ।  आज बि...

सम्बन्धित सामग्री

आज विजयादशमी, के छ आशिर्वाद दिने मन्त्रको अर्थ?

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ […]

दसैँको टीकाको साइत ११:५१ बजे, लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको […]

आज विजया दशमी

काठमाडौँ, १९ असोज (रासस) : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]

शुरु भयो दशैं : घरघरमा घटस्थापनासहित जमरा राखिँदै, साइत बिहान १०:२३ बजे

काठमाडौं : नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन्। घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो। गिरिराज हिमालयकी पुत्री…

बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्र

छुटाउनै नहुने आजका मुख्य ११ खबर

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। भोलि राति १२बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। दसैँ टिकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चासो राखेको छ।

दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ । समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापनालगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी गरेको हो । हरेक वर्ष दसैँ आउनु केही दिनअघि उत्तम साइत सार्वजनिक गर्ने...

अाज दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत

काठमाडौं, असोज १४ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रा...

दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत

काठमाडौं, असोज १३ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रा...

दसैँ : ९ बजेर ४१ मिनेटमा घटस्थापना, ११ बजेर ५५ मिनेटपछि टीकाको साइत

काठमाडौं, भदौ २१ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दसैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रति...