शुक्रबार अगाडिसम्म भारत-पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गरेका थिएनन्। तर शुक्रबारदेखि भने भारत र पाकिस्तान दुवैले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन्।
सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख २९ र ३० गते हुने भएको छ । शनिबार बिहान वाईसीएल नेपालले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सम्मलेनको वीरेन्द्रनगरको पिपल चौतारामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय […]