गण्डकी प्रदेश सभाको बैठक बस्दै

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । बजेटप्रति असहमति भएपछि लामाे समयदेखि बैठक बस्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।

सम्बन्धित सामग्री

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख