थाइल्याण्डमा रेल दुर्घटना, ८ को मृत्यु

बैंकक । थाइल्याण्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् । थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा […]

सम्बन्धित सामग्री

भारतमा रेल दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

भारतमा सोमबार भएको रेल दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालको जलपाइगुडीमा सोमबार कंचनजंघा एक्सप्रेस नामक यात्रुवाहक रेललाई एक मालवाहक रेलले टक्कर दिँदा सो दुर्घटना भएको हो । रेलवे बोर्डकी प्रमुख जया वार्मा सिन्हाले मालवाहक ट्रेनले पछाडिबाट यात्रुवाहक ट्रेनमा टक्कर दिएको बताएकी छिन् ।...