अध्यक्ष तिमिल्सिनाको गुनासो : सरकारको परराष्ट्रनीति एउटै हुन सकेन

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताए। अध्यक्ष तिमिल्सिनाले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरू पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए।उनले नेपालमा स

सम्बन्धित सामग्री

भारतीय लेखकको सनसनीपूर्ण विश्लेषण : भारत किन बन्न सकेन विश्वशक्ति ?

भारतीय नेताहरूले आफ्नो देशलाई विश्वगुरु बनाउन चाहेको भनी पटकपटक अभिव्यक्ति दिए पनि विश्व राजनीतिमा भारतको स्थान कमजोर छ । यस विषयमा धारिलो विश्लेषणसहित केही महिनाअघि एउटा पुस्तक प्रकाशन गरिएको छ ।  परराष्ट्र मामिलामा कलम चलाइरहेका भारतीय युवा विश्लेषक मोहम्मद जीशानको पुस्तक ‘फ्लाइङ ब्लाइन्ड : इन्डियाज क्वेस्ट फर ग्लोबल लीडरशिप’मा भारत किन विश्वशक्ति बन्न सकेन भन्ने विषयको शल्यक्रिया गरिएको छ । जम्मा २७२ पृष्ठको सानो तर सशक्त यस पुस्तकमा भारतका परराष्ट्रनीति कार्यान्वयनका कमजोरीलाई मज्जैले चर्चा गरिए...