काठमाडौं, १ भदौ । नेकपा (एमाले) का सांसद तथा नेता मेटमणि चौधरीले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएर प्रकाशन भए आजै दल दर्ताको लागि निर्वाचन आयोग जाने स्पष्ट पारेका छन् । उनले भने,‘हामी आजै निर्वाचन आयोग गएर पार्टी दर्ता गराउँछौं । अब हामीले बनाउने पार्टी केपी ओलीको भन्दापनि धेरै शक्तिशाली बनाउँछौं । हामी नयाँ […]