काठमाडौं, ३ कार्तिक । सरकारले बाढि/पहिरो र डुबानबाट निधन भएकाहरुको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ । आज (बुधबार) अपरान्ह बसको मन्त्रिपरिषद् बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठकाअनुसार बाढि/पहिरो र डुबानमा परेर निधन हुनेलाई दुई लाख […]