१० भदौ, जनकपुरधाम। मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले परेको निवेदनलाई अख्तियारका पदाधिकारी र कर्मचारीले पैसा कमाउने माध्यम बनाउने गरेको आरोप लगाएका छन् । बर्दिवासमा आयोजना गरिएको संघीय शाषण प्रणाली सवलीकरण विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यादवले उक्त आरोप लगाएका हुन् । अख्तियारले कसरी पैसा कमाउने माध्यम बनाउँदारहेछन् भन्ने कुराको उदाहरण उनले आफ्नै नगरपालिकाको दिए । आफ्नो […]