स्रोतको अनुमति लिएरमात्र सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन आग्रह गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जन गुनासाहरू बढेको भन्दै यस्तो आग्रह गरेको हो ।“सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले काउन्सिल

सम्बन्धित सामग्री

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौँ– आमागी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा राजनीतिक दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ। आसन्न निर्वाचनको सन्दर्भमा आज […]

सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ ।