उपचार नपाएरै मर्छन् दुर्गमका महिला

बाजुरा । त्रिवेणी नगरपालिका–५ किम्नीकी जौलादेवी विक २० वर्ष उमेर पुग्दा/नपुग्दै दुई सन्तानकी आमा बनिन् । गत साउनमा दोस्रो सन्तानका रूपमा उनले मेनुकालाई जन्म दिएकी थिइन् । मेनुका जन्मिएको १० दिनपछि जौलादेवीले प्राण त्यागिन् । उनले न गाउँको स्वास्थ्य चौकीमा राम्रो उपचार पाइन्, न उपचारका लागि सुुविधायुक्त ठाउँमा जान यातयात सुविधा । बिरामी पर्दा घरमा […]

सम्बन्धित सामग्री

उपचार पाउँदैनन् दुर्गमका महिला

पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।

रोग बोकेर बाँचिरहेछन् दुर्गमका महिला

गत साता पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको खारा र पेउघामा संचालन गरिएको तिन दिनको महिला स्वास्थ्य शिविरमा ५ सय ४७ जनाले उपचार सेवा लिएका थिए।...