२५ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आ.ब. २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । २२ जेठमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत भएको नीति तथा कार्यक्रम उपर मंगलबार र […]