राजविराज – सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा ३ दिनदेखि लागातार परेको वर्षाका कारण कोसीमा पानीको बहाव बढेको हो। कोसी ब्यारेज कन्ट्रोल रूमका अनुसार शुक्रबार दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ। अझै पानीको बहाव बढ्ने क्रममा […]