सप्तकोशीमा पानीको बहाव बढ्यो, तटिय क्षेत्रमा शतर्कता अपनाउन आग्रह

विराटनगर – निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोशीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ। पानीको बहाव बढेकाले तटिय क्षेत्रका […]