राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी२० आई सिरिज खेल्ने

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।  नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र […]

सम्बन्धित सामग्री

नेपालले लगातार दुई टि२०आई सिरिज पनि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुई टि२० आई सिरिज खेल्ने पक्का भएको छ । नेपालले क्यानडासँग यसै साता एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । फेब्रुअरी ८ देखि १२ सम्म तीन खेलको ओडीआई सिरिज खेले लगत्तै आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ […] The post नेपालले लगातार दुई टि२०आई सिरिज पनि खेल्ने first appeared on हाम्रो खेलकुद.

नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक (तालिकासहित)

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपालमा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज फेब्रुअरीमा हुनेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । नेपालले पहिलो …

क्यानले एकदिवसीय र त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।  नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो । कीर्तिपुरस

लिग २ त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल पपुवा न्यू गिनीसँग खेल्ने

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी मार्चमा नेपालेयुएई र पपुवा न्यू गिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । नेपाल, आयोजक यूएई र पीएनजी सम्मिलिति त्रिकोणात्मक एकदिवसीय सिरिज मार्च १५ देखि २२ सम्म युएईमा हुने भएको हो । जसमा नेपालले पहिलो खेल पीएनजीसँग मार्च १६ मा खेल्ने तालिका छ । […]

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो। लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।त्रिकोणात्मक ए

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको […]

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

रासस। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान)काअनुसार नेपालले अगामी भदौ२० र २३गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग२अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो।नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।

नेपालले नामिबियासंग एकदिवसीय सिरिज खेल्ने

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको बैठकले नेपालले नामिबियासंग मे महिनामा एकदिवसीय खेल्ने निर्णय गरेको क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । त्यसअघि नेपालले घरेलु मैदानमा वैशाख ४ देखि ११ गतेसम्म नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ […]