रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

रियलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियक्त भएको छ ।हालै मात्र ६३,००,०० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले सेयर कारोबारका लागि रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।अब रिलायन्स लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण […]