काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लामा बांकी रहेको जिल्ला अधिवेशनको मिति परिवर्तन भएको छ।
यसअघि अधिवेशन हुन नसकेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको थियो।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई…