डोटी । डोटीको बडीकेदार गाउँपालिका–५ की रमिता घर्तिमगरलाई पुष ११ गते बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । स्वास्थ्य संस्था नजिक नहुँदा उनी घरमै छटपटाइरहिन् । मध्यरातमा उनले छोरा जन्मिइन् । बल्ल उनी र परिवारका सदस्यहरुले लामो श्वास फेरे । यसरी आफ्नो ज्यान जोखिममा राखेर घरमै बच्चा जन्माउने रमिता एक्ली भने होइनन् । ‘साउनयता ६ जनाले घरमै […]