मिटरब्याज पीडितसँग सरकारको वार्ता सुरु

काठमाडौं । ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग सरकारले वार्ता सुरु गरेको छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच बिहीबार सिंहदरबारमा वार्ता भएको हो । वार्ता सकारात्मक रहेको गृह मन्त्रालयका उपसचिव तथा सरकारी वार्ता टोलीका सदस्य दिलकुमार तामाङले बताए । वार्तामा पीडितका तर्फबाट नौबुँदे लिखित माग प्रस्तुत गरिएको थियो । ती मागका विषयमा […] The post मिटरब्याज पीडितसँग सरकारको वार्ता सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मिटरब्याज पीडितको धर्ना अझै जारी

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समितिले काठमाडौंमा आएर गरेको विभिन्न चरणको आन्दोलन अझै पनि जारी छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका उनीहरुले सरकारसँगको वार्ता भंग भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलनसँगै सरकारसँग वार्ता गरेका उनीहरु सरकार आफ्ना माग पूरा गराउन सकारात्मक नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा […]

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच […]

मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता, भाेलि फेरि हुने

काठमाडौँ- ​मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ । आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् । मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन: वार्तामा बस्ने जनाएक...

मिटरब्याज पीडित र सरकारीबीचको वार्ता सोमबार पुुनः हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै […]

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात […]

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न मिटरब्याज पीडित बालुवाटारमा

काठमाडौँ- मिटरब्याज पीडितले आज बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न मिटरब्याज पीडित बालुवाटार गएका हुन् । नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समुहबीच केही दिनअघि वार्ता भएको थियो ।  मिटरब्याज पीडितहरू केही दिनदेखि काठमाडौँमा छन् । तराईबाट हिँडेर काठमाडौँ...

सरकार र मिटरब्याज पीडितबीच अहिले ६ बजे फेरि छलफल हुँदै

काठमाण्डौ – सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको छलफल पुनः ६ बजे बस्ने गरी टुङ्गिएकाे छ । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार सरकार मिटरब्याज पीडितप्रति निकै सकारात्मक रहेको र पीडितभन्दा पनि सरकार छिटो भन्दा छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन आतुर देखिएको छ ।  सङ्घर्ष समितिले सरकारले बनाएको समिति समक्ष आफ्नो दश बुँदे माग राखेको र अघिल्लो कार्यदलका संयोजक भिष्मकुमार भुसालले तयार गरेको प्रतिवेदन अध्ययन गरेर पुनः छलफलमा बस्ने गरी वार्ता टुङ्गिएको सं...

मिटरब्याज पीडितको आन्दोलन : के गर्दैछ सरकार ? कति छन् उजुरी

आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो । तर […]