कम्पनीको नाफामै जोडिन्छ लगानीमा भएको कागजी लाभ

कम्पनीहरूले आफूले गरेको लगानीलाई छुट्याएको हुनुपर्छ। तत्काल बिक्री गर्ने मनसाय भएको लगानी र केही समयपछि वा दीर्घकालीन सोचका साथ गरिएको लगानी भनेर छुट्याइन्छ।