भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा वृद्धि भएको छ। एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए। उनका अनुसार भन्सारमा कडाइ गरेपछि चैत र वैशाख महिनामा राजस्व सङ्कलनमा […]
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी)मा लाग्ने कर निर्धारणको आधार परिवर्तन गरेपछि बजारमा व्यापक बहस सुरु भएको छ । यसअघि मोटरको क्षमता अर्थात् किलोवाट(केडब्लू) का आधारमा कर निर्धारण हुँदै आएकोमा अब लागत, बीमा र ढुवानी खर्च (सिआइएफ) मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्था लागू गरिएको छ । नयाँ व्यवस्थासँगै विभिन्न सामाजिक सञ्जाल, […]
Chitwan. Tourist destinations have become more vibrant after the provision of giving public holidays on Saturday and Sunday was implemented. Although this time is not considered a season for domestic travel due to the heat, hotels and restaurants in Chitwan's Sauraha have been filled with domestic tourists due to the weekend holidays. Similarly, places for jungle safari, whether it's for jeep rides or elephant rides, are packed with tourists. Chitwan, which is called a destination for nature, culture, and adventure tourism, is one such destination with significant tourist importance. Chitwan has already established its identity as an attractive destination for...