मोरङ बन्यो किराँत गोल्डकपको ‘च्याम्पियन’

विर्ता युनाइटेड क्लब झापालाई हराँउदै डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ।

सम्बन्धित सामग्री

डाँगीहाट किराँत गोल्डकपको फाइनलमा

दिपक बोहरा, पाँचथर डाँगीहाट फुटबल क्लब मोरङ पाँचथरमा जारी प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक पाँचथर फुटबल क्लबलाई बुधबार टाइब्रेकरमा हराउदै डाँगीहाट उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा डाँगीहाट ४–१ ले विजयी भएको […] The post डाँगीहाट किराँत गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

किराँत गोल्ड कप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा

आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा प्रवेश गरेको छ ।

मोरङ किराँत गोल्डकपको सेमिफाइनलमा

डिएससी मोरङ फिदिममा जारी वाइवाइ ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलले हरायो ।

कोशीमा पहिचान पक्षधरको संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय

विराटनगर । झापा मोरङ सुनसरीलाई कोचिला प्रदेश बनाउनु पर्ने भन्दै राजवंशी समुदायले छुट्टै आन्दोलन थालेका छन् । लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदायले पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग हुँदै छुट्टै आन्दोलन थालेको हो । झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान-किराँत नमान्ने जिकिर गरेका छन् । सो समुदायले कोचिला एकता […]

किराँत–राई बस्तीमा साकेला उधौलीको रौनक

पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ । मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार पूर्णिमादेखि औपचारिक रुपमा साकेलापर्व मनाउन सुरु भएको छ । किराँत राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पद्म राईका अनुसार किराँत राईहरुको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ,  राजधानीलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइँदै छ ।उधौली पर्व मानिस, जनावर तथा च

प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्न आग्रह

मोरङ- प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ । किराँत धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘किराँत आश्रम माङसेबुङ, इलामद्वारा आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किराँत’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किराँत सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो । धर्मगुरुका निजी […]

लकडाउन नटेरेपछि स्थानीयले सडकमै लगाए बार

अर्जुन काफ्ले पथरी (मोरङ) : कोरना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मोटरसाइकलसहितका सवारी साधान गुडिरहेपछि पथरीशनिश्चरे नगरपालिका-३ का विभिन्‍न सडक स्थानीयले थुनेका छन्। पथरीशनिश्चरे-३ मा रहेको सामाजिक स्कुल पश्चिमवाट किरात चौक जाने बाटो, पिपलचौक पश्चिम झोलुङ्गे पुल हुदै किराँत चौक जाने ब...