नेपाल मलेसियामा हुने विश्वकपमा छानियो, समूहमा यी छन् प्रतिस्पर्धी राष्ट्रहरु

यूएईमा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको छ ।

सम्बन्धित सामग्री

यस्तो छ छिट्टै नेपाल आउने प्रोटोन ‘इमास-७’, मुख्य प्रतिस्पर्धी कुन ?

काठमाडौं । प्रोटोन ब्राण्डमा नेपाल आउने ‘इमास-७’ इलेक्ट्रीक एसयूभी मलेसियामा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याउने इमास–७ जिलीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको ग्यालेक्सी इ-५ नै हो भन्दा फरक पर्दैन । मलेशियन ब्राण्ड प्रोटोनमा जिली ग्रुपको ५१ प्रतिशत लगानी रहेको छ । त्यसैले आफ्नो ग्यालेक्सी इ-५ लाई कम्पनीले इमास–७ नामबाट प्रोटोनको ब्याचमा ल्याउन […]

हङकङसँग नेपाल पराजित‚ सेमिफाइनलमा युएईसँग भिड्ने

नेपाली राष्ट्रिय महिला टिमले मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो चौथो तथा समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ। नेपाल हङकङसँग ७ विकेटले पराजित भयो। पराजित भएसँगै नेपालले सेमिफाइनलमा प्रतियोगितामा उपाधिको दाबेदार मानिएको बलियो प्रतिस्पर्धी युएईविरुद्ध प्रतिस्पर्धा गर्ने तय भएको छ।हङकङविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले ११० रनको लक्ष्य दिएको थियो। जवाफमा हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै जित हासिल गर्‍यो। हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन्।