काठमाडौं । प्रोटोन ब्राण्डमा नेपाल आउने ‘इमास-७’ इलेक्ट्रीक एसयूभी मलेसियामा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याउने इमास–७ जिलीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको ग्यालेक्सी इ-५ नै हो भन्दा फरक पर्दैन । मलेशियन ब्राण्ड प्रोटोनमा जिली ग्रुपको ५१ प्रतिशत लगानी रहेको छ । त्यसैले आफ्नो ग्यालेक्सी इ-५ लाई कम्पनीले इमास–७ नामबाट प्रोटोनको ब्याचमा ल्याउन […]