‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’

काठमाडौं, ७ असोज । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था […]

सम्बन्धित सामग्री

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन

काठमाडौँ– एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने भएको छ। बैंकले शुक्रबार आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका छन। २०८० चैत्र […]

चाडपर्वको अवसरमा एन आई सी एशिया बैंकको तर्फबाट आकर्षक दक्षिणा

एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । बैंकले २०७९ आश्विन १ देखि...

एन आई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सार्वजनिक (भिडियो)

काठमाडौँ – एन आई सी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले उक्त सन्देश सहितको भिडियो सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका […]

एन आई सी एशिया बैंकद्वारा कर्मचारी माग (सुचनासहित)

काठमाडौं, १८ साउन । एन आई सी एशिया बैंकले एक दर्जन बढी कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम […]

एन आई सी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा ढकाल

काठमाडौँ / एन आई सी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।  बैंकको साउन १ गते बसेको सञ्चालक समितिको ९२ औं

एन आई सी एशिया लघुवित्तका ग्राहकहरूले ब्याजमा छुट प्राप्त गर्ने

काठमाडौँ / एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरूका लागि ब्याजमा विशेष छुटको व्यवस्था गरेको छ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न