हमासको आक्रमणपछि अलपत्र परेका नेपालीलाई उद्धार गर्न शुक्रबार दिउँसो जब नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा इजरायलको लोद सहरस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल तेलअभिभमा अवतण भयो, चालकदलका सदस्यहरूले ठानेका थिए, घर फर्किने सूचीमा रहेका २ सय ५४ नेपालीहरूले खुसी व्यक्त गर्लान् ।