महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र प्रदेश १ ले खेल्ने

स्याङ्जा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताको सेमिफाइल समिकरण पूरा भएको छ । सोमबार एपीएफले गण्डकी प्रदेशलाई तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । सोमबार स्याङ्जाको वालिङमा भएको महिला फुटबलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० को गोलले पराजित गर्न सफल भयो । खेलको दोस्रो […]

सम्बन्धित सामग्री

पुलिस र गण्डकी भिड्ने

एपीएफ, वाग्मती, पुलिस र गण्डकी प्रदेश महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दीको बेनीमा लुम्बिनीलाई हराउँदै एपीएफ, सुदूरपश्चिमलाई हराएर वाग्मती, आर्मीलाई पराजित गरी पुलिस र प्रदेश १ लाई हराएर गण्डकी सेमिफाइनल पुगेका हुन् ।

पुरुष र महिला फुटबलको खेल तालिका सार्वजनिक, आर्मी र पुलिस एकै समूहमा

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिका सोमबार सार्वजनिक भएको छ। सो खेल तालिका अनुसार दुई विभागीय टोली एउटै समूहमा परेका छन्। विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका हुन्।२७ गतेबाट सुरु हुने पुरुष फुटबलमा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।समूह ए मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश छन्। समूह बी मा बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्रको एपीएफ

नवौं खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन् । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् ।त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश