पोखरा महानगरले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सूचना जारी गरेको शुक्रबार ४५ औँ दिन पुगेको छ । महानगरले जारी गरको अल्टिमेटम १० दिन बढी हुँदा पनि पालना नभएपछि शुक्रबार नगरप्रहरी, कर्मचारी र इन्जिनियरसहितको टोलीले मुख्य चोकमा अनुगमन थालिएको हो । टोलीले पार्किङ अनुमति लिएर नियमविपरीत व्यवसाय गर्नेहरुलाई अल्टिमेटमसहित कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका नगरप्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले यसबीचमा दसैँ भएकाले व्यवसायीलाई दुःख नदिएको तर, अब पनि अटेर गर्नेलाई कानुनी द
कास्की। पोखरा महानगरपालिकाले व्यवसायी प्रायोजनका लागि प्रयोग गरिएको अन्डरग्राउन्ड पार्किङ तिहारभित्र नहटाए आफैँ हटाउने भएको छ । महानगरले पटक पटक गरि अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको छ । शुक्रबार पोखरा महानगरपालिकाको प्राविधिक सहितको टोलीले सूचना अनुसार काम भयो की भएन भनी निरिक्षण गर्दै व्यवसायी तथा घर धनीलाई […]