जुम्लामा एमबिबिएस पढाइको बाटो खुल्यो

अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस […]

सम्बन्धित सामग्री

अन्तत: खुल्यो एमबिबिएस नयाँ भर्नाको बाटो :: Pahilopost.com

काठमाडौं : चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)ले निर्धारण गरेको सिट सङ्ख्या बढाउन दुई महिनादेखि सिट सदर नगरि बसेको त्रिवि कार्यकारी परिषद्ले अन्तत: आइओएमले निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ। त्रिवि कार्यकारी परिषदको यो निर्णयपछि एबबिबिएस अध्यनको लागि नयाँ भर्नाको बाटो खुलेको छ। त्रिवि पदाधिकारीले चौतर्फी दबाबपछि आइओएमले सिफारिस गरेको

एमबिबिएस भर्नाको बाटो खुल्यो, दबाबपछि त्रिविले सदर गर्यो मेडिकल कलेजको कोटा

काठमाडौं- त्रिवि कार्यकारी परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मातहतका मेडिकल कलेजहरुलाई निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ। विद्यार्थी भर्नाका लागि सिट संख्या...