काठमाडौं : चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)ले निर्धारण गरेको सिट सङ्ख्या बढाउन दुई महिनादेखि सिट सदर नगरि बसेको त्रिवि कार्यकारी परिषद्ले अन्तत: आइओएमले निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ।
त्रिवि कार्यकारी परिषदको यो निर्णयपछि एबबिबिएस अध्यनको लागि नयाँ भर्नाको बाटो खुलेको छ। त्रिवि पदाधिकारीले चौतर्फी दबाबपछि आइओएमले सिफारिस गरेको